‘हिजो आजका कुरा’ वैशाखमै प्रदर्शन गर्ने सोच हो : सन्तोष पन्त

७ पुस, काठमाडौं । प्रदर्शन मिति तय गरेका थुप्रै चलचित्र कोरोना महामारीका कारण निर्धारित मितिमा प्रदर्शन हुन पाएनन् । त्यसमध्ये अधिकांश चलचित्रले अहिले नयाँ प्रदर्शन मिति तय गरिसकेका छन् । चलचित्र ‘हिजो आजका कुरा’को प्रदर्शन मिति भने तय गरिएको छैन । यो चलचित्र २०७७ को वैशाख १२ गतेका लागि प्रदर्शन मिति तय गरिएको थियो । […]