सञ्चालनमा आयो नागढुङ्गा–नौबिसे सडकखण्ड

काठमाडौँ । अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।