अवैध आप्रवासीलाई अदालती मुद्दामा नअल्झी तत्काल देश निकाला गर्न ट्रम्पको निर्देशन :: Pahilopost.com

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिका भित्रिएका आप्रावासीले तुरुन्त ‘डिपोर्ट’ गर्न निर्देशन दिएका छन्। आइतबार राष्ट्रपति ट्रम्पले अमेरिका भित्र प्रवेश गरेका अवैध आप्रावासीलाई ‘न्यायाधीश तथा अदालती मुद्दा विनै’ तुरुन्त देखि निकाल्न निर्देशन दिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ।  ‘हामी यी मानिसहरुलाई हाम्रो देश प्रवेशका लागि अनुमति दिन

सम्बन्धित सामग्री

राष्ट्रसंघका ७ उच्च अधिकारीलाई ७२ घन्टाभित्र देश छाड्न इथियोपियाको आदेश

काठमाडौँ– इथियोपियाले संयुक्त राष्ट्र संघका सात जना उच्च अधिकारीहरुलाई ७२ घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। ‍आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै उनीहरुलाई इथियोपियाले देश निकाला गर्ने भएको हो। दुई दिनअघि मात्रै संयुक्त राष्ट्रसंघीय नियोग प्रमुख मार्टिन ग्रिफिथ्सले इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा सरकारकै अवरोधका कारण भोकमरी सिर्जना भएको टिप्पणी गरेका थिए। त्यसको दुई दिनमै इथियोपियाले आन्तरिक […]

धर्म प्रचार गरेको आरोपमा दुई फिलिपिनी देश निकाला

काठमाडौं : गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञा (बिजनेस भिसा)को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन (डिपोर्ट) गरेको छ। व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थिय...