बदामलाई भिजाएर यसको बोक्रा निकालेर खान सल्लाह दिइन्छ । तर के भिजाएको बदाम साँच्चै नै राम्रो हुन्छ ? के यसले केही अतिरिक्त स्वास्थ्य लाभ प्रदान गर्छन् ? यसबारे जानकारी लिऔं ।बदाम खानुका फाइदाःबदाम पोषक तत्वले भरिपूर्ण हुन्छन् र फाइबर, प्रोटिन, भिटामिन ई, म्याग्नेसियम, म्यागनिज, कपर, फस्फरस र अन्य थुप्रै तत्वका उत्कृष्ट स्रोत हो । यी सबै पोषक तत्वले तौल घटाउन, हड्डीलाई स्वस्थ राख्न, मूडमा सुधार, मुटुरोग, क्यान्सर र मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ ।अध्ययनका अनुसार बदाम, ओखर र बदामको नियमित