काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेज व्यवसायिक जीवनसँगै नीजि कुराले पनि चर्चामा रहन्छिन् । उनलै हालै खुलासा गरेको एक कुराले चाहिँ सबैलाई छक्क तुल्याएको छ । आफू कहिल्यै आमा बन्न नसक्ने हो कि भन्ने चिन्ता आफूलाई लागिरहेको खुलासा सेलेनाले गरेकी छन् । आफूले कहिल्यै बच्चालाई जन्म दिन नसक्नेबारे उनको चिन्ता देखिएको छ । यसो हुनुमा […]