भारतको आग्रहपछि श्रीलंकाले रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा चिनियाँ जासुसी जहाजलाई प्रवेश गर्न दिएको अनुमति खारेज गरेको छ । तर, कोलम्बोले पाकिस्तानी नौसेनाको सबैभन्दा शक्तिशाली युद्धपोत पीएनएस तैमुरलाई कोलम्बो बन्दरगाहमा आउन अनुमति दिएको छ । श्रीलंकाको यो रणनीतिमा भारतले नजिकबाट हेरेको बताएको छ । चीनको अन्तरिक्ष र स्याटेलाइट निर्देशित जासुसी जहाज युआन वाङ-५ रोकेको मुद्दा […]