बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षति

नरेन्द्र केसी, घोराही । अविरल वर्षात्पछि आएको बाढीका कारण नेपालकै दोस्रो लामो पुलमा क्षति पुगेको छ । पुलको एप्रोचमा क्षति पुगेपछि राप्ती नदी वारपार गर्ने यातायात पनि बन्द भएको छ । यो पुल दाङको देउखुरीमा रहेको छ । पुलमा क्षति पुगेको जानकारी पाएपछि स्थलगत अनुगमन गरी मर्मतका लागि सम्बन्धित निकायमा आग्रहमा गरिएको प्रमुख जिल्ला अधिकारी […]