वीरगंज : वीरगंज-पथलैया करिडोरका करिब १ दर्जन भन्दा बढी खाद्यान्न, औषधिलगायत उद्योगहरुको लागि स्थानीय प्रशासनले राति ९ बजेदखि बिहान ७ बजे सम्मको समयसीमा तोकेको छ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले वीरगंजका अति आवश्यक तथा खाद्यान्न उद्योग नियमित सञ्चालनको लागि वीरगंजका मेयर विजयकुमार सरावगीको पहलमा पर्सा-बाराका सुरक्षाअधिकारीसँग यो