कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टबाट नेपाल फर्काइएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनीहरूलाई रोकेर नेपाल फर्काएका हुन्। फर्काइएका सबै बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले […]
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो । हलगोरु पालनपोषण अनुदान वितरण कार्यक्रमअन्तर्गत कृषकलाई रु तीन लाख २२ हजार वितरण […]
२९ असोज, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितहरूले आवास, जग्गा, क्षतिपूर्ति पाउनु पर्ने माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी …
काठमाडौं । आन्तरिक राजस्व विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत आगामी लक्की ड्राको तयारी पूरा भएको छ। विभागका अनुसार सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा खरिद-बिक्री गरिएका बिलका आधारमा कात्तिक १ गते उपहार कुपन खोलिने र विजेताहरूको घोषणा गरिने भएको छ। उक्त अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा […]