ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना : चारजनाको मृत्यु

काठमाडौं : ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र…

सम्बन्धित सामग्री

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चारजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को सिमानास्थित याम्फेवा खोलामा उक्त ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।

बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना : चारजनाको मृत्यु, आठ घाइते

नवलपरासी : पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्।  छरछरेबाट बुलिङ्गटार जाने क्रममा लु ४ च २५५६ नम्बरको ट्रयाक्टर मंगलबार बेलुकी दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय बुलिङ्गटारका अनुसार मृत्यु हुनेमा स्थानीय २२ वर्ष...