महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाको हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँमा मंगलबार सरकारले गरेको समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा भएको भन्दै संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले महिला अधिकार र सशक्तीकरणका […]

सम्बन्धित सामग्री

‘महिला सशक्तिकरण’ सबैको साझा विषय : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको हो । संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको सङ्कल्प गरेको भन्दै उहाँले महिलालाई समान वंशीय हक, पैत...

महिलाअधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुन आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिलाअधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताएका छन्। ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। संविधानले महिलामाथि...

आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन्।‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर रहेका सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन्।‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र न