मुटुमा विभिन्न कारणले समस्या आउँछ । मुटुरोग लाग्नुको प्रमुख कारण खानपिन हो । यदि दैनिक रुपमा लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) अर्थात् खराब कोलेस्टेरोल बढ्ने चिल्लो, गुलियो र नुनिलो खानेकुरा बढी खाएमा मुटुरोगको जोखिम उच्च हुन्छ । यस्ता खानेकुराले बोसो जमेर मुटुको रक्तनली साँघुरो बनाउँछ । जसकारण रक्तनली नै बन्द हुने सम्भावना हुन्छ । मुटुमा रक्तप्रवाह […]