राष्ट्रसंघमा खामेनेईको तस्वीर देखाउँदै इरानी राष्ट्रपतिले भने– हामी कहिल्यै घुँडा टेक्दैनौँ

उनले गाजामा इजरायलले ७० हजारभन्दा बढी निर्दोष मानिसको हत्या गरेको, तर वार्तामा रहेको इरानमाथि हमला भएको भन्दै अमेरिका र इजरायलको कडा आलोचना गरे ।