चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण - Nepal Japan

म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण