अघि बढ्यो संसद्‌मा कोरम नपुगेर अड्किएको विधेयक

१ भदौ, काठमाडौं । गत साउन २६ गते प्रतिनिधिसभामा गणपूरक संख्या (कोरम) नपुगेर अड्किएको खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्याल ले यो विधेयकमाथि विचार गरियोस् …