इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलामको माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार