हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको भनिएको १३ बुँदे सहमतिलाई लिएर राजनीतिक, संवैधानिक र सामाजिक बहस चर्किएको छ। नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल अघि बढाउने उल्लेख भएको दस्तावेज सार्वजनिक भएपछि सरकार संविधानको धर्मनिरपेक्ष व्यवस्थाबाट पछि हट्न खोजेको आरोप लागेको छ। तर सरकारी पक्षले भने सार्वजनिक गरिएको कागज […]