स्वास्थ्य बिमालाई सरकारले नाफाघाटाका रूपमा लिँदा नागरिकको ज्यान जोखिममा पर्‍यो- प्रदीप पौडेल

सरकारका उच्च पदस्थ र समर्थकहरू स्वास्थ्य बिमाबारे नकारात्मक सुनिँदा लाखौं नेपालीको ज्यान जोखिममा परेको पनि उनको भनाइ छ।