काठमाडौँ । असोज ८ गतेयता परेको वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटनामा २७ जनाको मृत्यु भएको छ। सात जना घाइते र चार जना सम्पर्कविहीन छन्। यस अवधिका ५१३ घटनाबाट एक हजार ६५ परिवार प्रभावित भएका छन्। सरकारका अनुसार २२५ घरमा पूर्ण र १३७ घरमा आंशिक क्षति पुगेको छ। २७ गोठ र ११४ […]