कोहलपुरमा आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालन

बाँके । कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पुनःआमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम सञ्चालन गरिएको छ । करिब एक वर्षपछि अस्पतालमा सो कार्यक्रम पुनःसञ्चालनमा आएपछि कोहलपुर र आसपास क्षेत्रका विपन्न नागरिकलाई प्रसूति सेवा र नवजात शिशु उपचार सेवामा सहजता भएको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, […]