स्रोत अभावले निर्वाचनमा कुनै अवरोध सिर्जना हुँदैन : अर्थमन्त्री खनाल

म्याग्दी। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने स्पष्ट पारेका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिए। खनालले सुरक्षा निकाय‚ मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरूसँग निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका विषयमा जानकारी लिए। “नयाँ पुराना […]