लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्र हस्ताक्षर गरी आदान–प्रदान गरिएको छ । यस साझेदारीमार्फत डिलरहरूले सजिलै चालु पूँजी प्राप्त […]