प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेश, विराटनगरको कार्यालयबाट करिब ६ किलोमिटर पूर्वमा अवस्थित छ, बैजनाथपुर क्रिकेट रंगशाला। संघीय सरकारले गौरवको आयोजनामा राखेको यो रंगशाला गौरवभन्दा बढी बेथिति र राजनीतिक खिचातानीको मैदान बनेको छ। कुनै बेला राष्ट्रिय खेलकुदको केन्द्र बन्ने ठानिएको बैजनाथपुर रंगशाला अहिले लागुऔषध प्रयोगकर्ताहरूको अखडा बनेको छ। खेल मैदानमा झार र लहरा अनि पारापिटको […]