बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा जितपुर सिमरा नगरपालिकास्थित घरमा आफूलाई जेन-जीको नेता बनाउने सुदन गुरूङको समूह बिनाअनुमति छिरेको छ । बाराको सिमरामा यही मंसिर ३ र ४ गते भएको झडपपछि अवस्था शान्त पार्ने कोसिस भइरहेका बेला सुदनले किसानको घरमा छिरेर धाक(धम्की दिएको आरोप लागेको छ। नेकपा एमालेका नेता तथा बारा–४ […]