आदिलको विष्फोटक ब्याटिङ, काठमाडौंद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार जारी दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ससामु जितका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।