Use App
Read now
(current)
Download
shilapatra.com
31 मिनेट पहिले
यामाहा एक्सएसआर १५५ को नयाँ रङ बजारमा, मूल्य ५ लाख ६४ हजार
यामाहा एक्सएसआर १५५ नयाँ रङमा नेपाली बजारमा ल्याइएको छ । नेपाल–जापान फेस्टिबल २०२६ को अवसर पारेर एमएडब्लू राइड्सले मोटरसाइकलको नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक गरेको हो ।
पूर्ण विवरण