माओवादी केन्द्रले गर्‍यो पार्टी एकता प्रस्ताव अनुमोदन, एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी सहित विभिन्न ८ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ।