नेकपा (एमाले)का नेता योगेश भट्टराईले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको एकीकृत समाजवादी (एस)का नेताहरूलाई नेपालमा फर्किन आग्रह गरेका छन् । भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई स्वागत् गर्दै एसका नेतालाई एमालेमा फर्किन आग्रह गरेका हुन् ।
भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘जबजको सिद्धान्त शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट...