एनपीएलका सबै खेललाई आईसीसीको आधिकारिक मान्यता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी–२० को आधिकारिक […]