जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग

लुटेका हातहतियार र गोलीगठ्ठा कति सङ्ख्यामा बरामद गरिन्छन्, सोको विवरणसहित सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने नेताहरूले माग गरेका छन्।