डिपोर्ट आदेशपछि अमेरिका नछाड्नेलाई दैनिक ९९८ डलर जरिवाना योजना, ३००० नेपाली प्रभावित

ट्रम्प प्रशासनले देशनिकालाको आदेश पाएका आप्रवासीहरू अमेरिकाबाट ननिस्किएमा ठूलो जरिवाना लगाउने योजना बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी इतिहासमा सबैभन्दा ठूलो देशनिकाला अभियान चलाउने प्रयासमा देशनिकालाको आदेश भएका आप्रवासीहरू अमेरिकाबाट ननिस्किएमा दैनिक ९९८ डलरसम्म जरिवाना लगाइने योजना समावेश छ। यदि उनीहरूले जरिवाना तिर्न सकेनन् सम्भावित योजनाअनुसार उनीहरूको सम्पत्ति जफत गरिनेछ। कागजात नभएका वा देशनिकालाको […]