ऊर्जामन्त्रीबारे कुलमान- प्राधिकरण लथालिङ्ग बनाउन सक्छन्, खबरदारी गर्नुपर्छ

काठमाडौं– सरकारको बर्खास्तगीमा परेका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण लथालिङ्ग हुनसक्ने भन्दै खबरदारी आवश्यक भएको बताएका छन् । सरकारले बर्खास्त गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै घिसिङले सबैको मिहिनेतले प्राधिकरण अहिलेको अवस्थामा आएको भन्दै आगामी दिनमा खबरदारी गर्न आवश्यक भएको बताएका हुन् । ‘एउटा मन्त्री र संस्थाको गलत निर्णयले लथालिङ्ग हुन सक्ने सम्भावना […]