मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ।