अमेरिकाले नेपाललाई दिने थप ३१ मिलियन डलर केमा खर्च हुनेछ?

न्युयोर्क — नेपालमा आएको विनाशकारी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाले घोषणा गरेको थप ३१ मिलियन अमेरिकी डलर विभिन्न तीन प्रमुख क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो सहयोगसँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनामा अमेरिकी सहयोग ३६ मिलियन डलरभन्दा बढी पुग्नेछ। स्थायी पुल निर्माणका लागि १० मिलियन डलर अमेरिकाले बाढीबाट क्षतिग्रस्त […]