सेनाले देवीघाटमा पाँच दिनमै तयार गर्यो ‘एक्रो ब्रिज’

काठमाडौं । नेपाली सेनाले नुवाकोटको देवीघाटस्थित तादी खोलामा एक्रो ब्रिज जडान गरेको छ । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण क्षति भएको सडक तथा पुल पुनर्निर्माणको क्रममा उक्त पुल जडान गरिएको सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार, ५७.९ मिटर लम्बाइ, ५.५ मिटर चौडाइ रहेको उक्त एक्रो ब्रिजको अधिकतम भार वहन क्षमता […]