दक्षिणी युरोपमा डढेलोको जोखिम तीव्र, १९८१ यता आगलागी अनुकूल दिन दोब्बरभन्दा बढी

जलवायु परिवर्तनसँगै दक्षिणी युरोप डढेलोका लागि थप जोखिमपूर्ण बन्दै गएको एक अध्ययनले देखाएको छ । सन् १९८१ यता गर्मीयाममा डढेलो फैलिन अनुकूल मौसम भएका दिनको संख्या दोब्बरभन्दा बढी भएको अध्ययनको निष्कर्ष छ । बिहीबार ‘साइन्टिफिक रिपोर्ट्स’ जर्नलमा प्रकाशित अध्ययनअनुसार डढेलो फैलिन अनुकूल मौसममा आएको ठूलो वृद्धिको प्रमुख कारण जलवायु परिवर्तन हो । विशेषगरी फ्रान्स र […]