अमेरिकी डलर लगायत अधिकांश मुद्राको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले १७ असोजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अघिल्लो दिनको तुलनामा कुनै परिवर्तन भएको छैन। अमेरिकी डलरदेखि युरो, बेलायती पाउण्ड तथा उच्च मूल्यका खाडी मुद्रासम्म सबैको खरिद तथा बिक्रीदर १६ असोजकै कायम गरिएको छ। Saving… राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा […]