काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्यकर्मीको सुरक्षा, मातृ तथा प्रजनन स्वास्थ्य र शिशु आहारको नियमनसम्बन्धी चार विधेयक सोमबार प्रतिनिधि सभामा पेस गरेकी छन्। तीमध्ये सुरक्षित मातृत्वसम्बन्धी संशोधन विधेयकमा सुत्केरी महिलालाई तलबसहित छ महिना र पुरुष कर्मचारीलाई प्रसूति स्याहारका लागि ४२ दिन बिदा दिने प्रस्ताव रहेको छ। बैठकमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान […]