मनाङमा बाढीपछि स्थानीयको बिचल्ली, अवस्था बुझ्न कोही पुगेनन्

मनाङको सदरमुकाम चामेमा बाढीका कारण विस्थापित स्थानीय नागरिकहरू घरबाहिर चिसोमा कष्टकर रूपमा बस्न बाध्य भएका छन्।