लामो समयदेखि बिचौलिया र सेटिङको बिगबिगी भनेर बदनाम बनेको तथा अपारदर्शी कार्यशैलीका कारण आलोचना खेप्दै आएको अध्यागमन विभागले चालू आर्थिक वर्षमा आफ्ना नीतिगत, प्राविधिक र सेवा प्रवाहका संयन्त्रमा आमूल सुधारको सुरुआत गरेको छ। वैदेशिक रोजगारी तथा भ्रमणमा जाने नेपाली नागरिकको यात्रा सहजीकरणदेखि विदेशी नागरिकको नेपाल बसाइ नियमन र डिजिटल प्रविधिको प्रयोगसम्म अध्यागमनले बहुआयामिक रूपमा सुधार […]