काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल) को उत्पादन, आयात तथा बिक्री–वितरण नगर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ। विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका फुटवेयर भौतिक तथा डिजिटल माध्यमबाट बिक्री भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिबारे विभिन्न माध्यमबाट […]