पहिलो हाफ गोलरहित बराबरिमा क्यानडा र दक्षिण अफ्रिका

१५ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो नकआउट खेलको पहिलो हाफमा सहायेजक क्यानडा र दक्षिण अप्रिकले बराबरी खेलेका छन् लस एन्जलस रंगशालामा जारी खेलमा  क्यानडा र दक्षिण अप्रिकले पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन …