अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी लामिछानेले फिल्म निर्माणको घोषणा गरेका हुन् । लभस्टोरी जनरामा बन्ने यस फिल्ममा भुवन केसी, जितु नेपाल र रियान गिरी शीर्ष भूमिकामा रहने बताइएको छ । नवनायिका प्रतिमा थापा पनि फिल्मको शीर्ष कलाकार रहेको बताइएको छ […]