९ वर्षपछि इस्मा गाउँपालिका केन्द्रको टुंगो

१४ वैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र ९ वर्षपछि टुंगो लागेको छ । लामो समयदेखिको विवाद अन्त्य गर्दै गाउँपालिकाको स्थायी केन्द्र चापटारीमा राख्ने निर्णय भएको छ । इस्मा–५ चापटारीमा सम्पन्न गाउँ सभाको बैठकले सर्वसम्मत रूपमा केन्द्र …