अबको बजेटमा कस्तो हुनुपर्छ करको दर, के भन्छन् विज्ञ ?

आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बजेट सार्वजनिक हुन केही दिन मात्र बाँकी रहँदा करको दरका विषयमा व्यापक व्यापक चर्चा हुन थालेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिकलाई करको बोझबाट मुक्त गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । अहिले आम मानिसहरु करको भार घट्ने अपेक्षा गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्रमा समेत राजस्व […]