अमेरिकी डाइभर्सिटी भिसा २०२७ कार्यक्रमको दर्ता प्रक्रिया करिब छ महिनाभन्दा बढी ढिलाइ भएको छ। तर, दर्ता खुल्दा यसपटक आवेदकहरूले ठूला परिवर्तनको सामना गर्नुपर्नेछ। आगामी डिभी भर्दा मान्य पासपोर्ट विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले अप्रिल १० मा नयाँ नियम लागू गरेको हो। यसले भिसा लटरीमा हुने ठगी नियन्त्रण गर्न र वास्तविक […]