संयुक्त राष्ट्र सुरक्षा परिषद्मा हर्मुज जलडमरूमध्यमा जहाजहरूको सुरक्षासम्बन्धी प्रस्तावमाथि हुने भनिएको मतदान एक दिनका लागि स्थगित गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबारका लागि तय गरिएको मतदान अब शनिबार हुने भएको हो । १५ सदस्यीय सुरक्षा परिषद्मा बहरेनले प्रस्तुत गरेको उक्त प्रस्तावले विश्वका सबैभन्दा संवेदनशील जलमार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजहरूको सुरक्षालाई सुनिश्चित गर्ने […]