एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

१८ चैत, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ को तयारी पूरा भएको छ । आयोजक खेलाडी संघका अध्यक्ष शिवसुन्दर गोथेले तयारी पूरा भएको बुधबार आयोजित …