एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको भन्दै कडा असन्तुष्टि जनाएका छन्। उनले केयर स्टाररको निर्णयलाई ठूलो गल्ती भन्दै आलोचना गरेका छन्। इरानसँगको तनाव सुरु भएपछि बेलायतले अमेरिकी सेनालाई डिएगो गार्सियास्थित संयुक्त सैन्य अड्डाबाट आक्रमण सञ्चालन गर्न अनुमति दिन अस्वीकार गरेको थियो। ट्रम्पले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै हामीलाई आवश्यक पर्दा त्यो अड्डा प्रयोग गर्न दिइएन […]