अदालती प्रक्रियाबाट आयोजना कार्यान्वयनमा हुने ढिलाइ रोक्न द्रुत पूर्वाधार इजलास सिफारिस

१ जेठ, काठमाडौं । अदालती प्रक्रियाका कारण आयोजना कार्यान्वयनमा भइरहेको ढिलाइ रोक्न ‘डेडिकेटेड फास्ट ट्र्याक पूर्वाधार इजलास तथा न्यायाधीकरण’ गठन गर्न सिफारिस गरिएको छ । मन्त्रिपरिषद्ले १३ चैत २०८२ मा स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १ …